FAQs Complain Problems

सुचना तथा समाचार

बित्तिय र सद्भाबपुर्ण सहयोग गर्नुहुने श्री आशा लघुवित्त वित्तिय संस्था लि., शाखा कार्यालय राजापुर-३, बर्दियालाई हार्दिक धन्यबाद

महामारीको जटिल घडिमा यसको नियन्त्रण तथा रोकथाम गर्न बित्तिय र सद्भाबपुर्ण सहयोग गर्नुहुने श्री आशा लघुवित्त वित्तिय संस्था लि., शाखा कार्यालय राजापुर-३, बर्दियालाई यस राजापुर नगरपालिकाको तर्फ बाट हार्दीक धन्यबाद ज्ञापन गर्दछौ ।

- नगर प्रमुख

सुचना तथा समाचार