FAQs Complain Problems

बित्तिय र सद्भाबपुर्ण सहयोग गर्नुहुने श्री अल्पाइन एकेडेमी, राजापुर, बर्दियालाई हार्दिक धन्यबाद

महामारीको जटिल घडिमा यसको नियन्त्रण तथा रोकथाम गर्न बित्तिय र सद्भाबपुर्ण सहयोग गर्नुहुने श्री अल्पाइन एकेडेमी, राजापुर, बर्दियालाई यस राजापुर नगरपालिकाको तर्फ बाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौ ।

 

- नगर प्रमुख