FAQs Complain Problems

सुचना तथा समाचार

राजापुर नगरपालिका वडा न ८ को कार्यालय

राजापुर नगरपालिका वडा न‌ं. ८ साविक भिम्मापुर गा‍ वि स को वडा न २, राजापुर गा वि स वडा न २ र मानपुर टपरा गा वि स को वडा न ३, ४, ५, ६ र ७ मिलेर बनेको छ । राजापुर नगरपालिका वडा न‌‍‌ ८ को क्षेत्रफल ९.७९ वर्ग किलोमीटर रहेको छ । राजापुर नगरपालिका पाश्वचित्र २०७५ अनुसार वडा न ८ को कुल जनसंख्या ५१५४ रहेको छ । जस मध्य महिला २८१५ र पुरुष २३३९ रहेका छन भने जम्मा घरधुरी १०५९ रहेकाे छ ।

Nepali
Population: 
५२५४
Ward Contact Number: 
राजेश थारु - ९७६५५२२०५८
Weight: 
0

सुचना तथा समाचार