FAQs Complain Problems

राजापुर नगरपालिका वडा न ३ को कार्यालय

राजापुर नगरपालिका वडा न‌ं. ३ साविक दौलतपुर गा. वि. स.को वडा न‌ं. ३ र ४ र साविक राजापुर गा‍ वि स को वडा न ३, ७ र ८  मिलेर बनेको छ । राजापुर नगरपालिका वडा न‌‍‌ ३ को क्षेत्रफल १२.८९ वर्ग किलोमीटर रहेको छ । राजापुर नगरपालिका पाश्वचित्र २०७५ अनुसार वडा न ३ को कुल जनसंख्या ५६९४ रहेको छ । जस मध्य महिला ३१९५ र पुरुष २४९९ रहेका छन भने जम्मा घरधुरी १२५५ रहेकाे छ ।

Nepali
Population: 
५६९४
Ward Contact Number: 
प्रसादु थारु- ९७६५५२२०५३
Weight: 
0