FAQs Complain Problems

सुचना तथा समाचार

राजापुर नगरपालिका वडा न २ को कार्यालय

राजापुर नगरपालिका वडा न‌ं. २ साविक नयाँगाउँ गा. वि. स.को वडा न‌ं. १, २, ३, ४, ५, ६, ७, ८ र ९ मिलेर बनेको छ । राजापुर नगरपालिका वडा न‌‍‌ २ को क्षेत्रफल ११.९५ वर्ग किलोमीटर रहेको छ । राजापुर नगरपालिका पाश्वचित्र २०७५ अनुसार वडा न २ को कुल जनसंख्या ५७४१ रहेको छ । जस मध्य महिला ३०१२ र पुरुष २७२९ रहेका छन भने जम्मा घरधुरी १२५१ रहेकाे छ ।

Nepali
Population: 
५७४१
Ward Contact Number: 
राम चन्द्र चाैधरी - ९७६५५२२०५२
Weight: 
0

सुचना तथा समाचार