FAQs Complain Problems

सुचना तथा समाचार

राजापुर नगरपालिका वडा न ४ को कार्यालय

राजापुर नगरपालिका वडा न‌ं. ४ साविक राजापुर गा‍ वि स को वडा न १ क, १ ख, ४, ५, ६, ९  मिलेर बनेको छ । राजापुर नगरपालिका वडा न‌‍‌ ४ को क्षेत्रफल १२.८९ वर्ग किलोमीटर रहेको छ । राजापुर नगरपालिका पाश्वचित्र २०७५ अनुसार वडा न ३ को कुल जनसंख्या ७०७९ रहेको छ । जस मध्य महिला ३७७९ र पुरुष ३३०० रहेका छन भने जम्मा घरधुरी १६९३ रहेकाे छ ।

Nepali
Population: 
७०७९
Ward Contact Number: 
बिदुर पोख्रेल- ९७६५५२२०५४
Weight: 
4

सुचना तथा समाचार