FAQs Complain Problems

मनकला कुमारी चौधरी

टोल: 
पुरैना
फोटो: 
मोबाईल: 
९८५८०८५३०१
फोन नं: 
०८४-४६००८७
लिङ्ग: 
महिला
आमाको नाम: 
जनक कुमारी थारु
बाबुको नाम: 
चिन्कु लाल थारु
वैवाहिक स्थिति: 
विधुर/विधवा
पति/पत्निको नाम: 
परशुनारायण चौधरी
मातृ भाषा: 
थारु
शैक्षिक योग्यता: 
स्नातक तह
अध्ययनको विषय: 
मानविकी
राजनीतिक दल: 
नेपाल कम्युनिष्ट पार्टी
विदेश भ्रमण: 
None
वडा नं: 
स्थानीय तहको प्रकार: 
नगरपालिका
जिल्ला: 
बर्दिया
प्रदेश: 
प्रदेश नं ५
पद: 
उप-प्रमुख/उपाध्यक्ष
अध्ययन संस्था: 
टिकापुर बहुमुखी क्याम्पस
अध्ययन गरेको देश: 
नेपाल
राजनीतिक अनुभव: 

२०५७ सालमा सदस्य (पि. एम.)÷ २०६१ सालमा (ए. सि. एम.) २०६२ सालमा (डि. सि. एम.) साल देखि विद्यार्थी अ. ने. रा. स्ववियु (क्रान्तिकारी) कैलाली जिल्ला सदस्य , २०६३ साल कैलाली जिल्लाको अ. ने. म. संघ (क्रान्तिकारी) र जन अदालतमा काम गरेको । २०६३ मंसिर देखि अन्तरिम विधायक रुपा चौधरी कैलाली निर्वाचित क्षेत्र नं. १ को सोकिय सचिव, २०६५ साल कैलाली अ. ने. म. संघ क्रान्तिकारी को जिल्ला सचिव, २०६६ सालमा सेति अञ्चल अस्पताल, धनगदी, कैलालीमा अस्पताल व्यवस्थापन समिती सदस्य, २०६९ साल देखि मानपुर टपरा स्कुलमा टिचीङ्ग काम गरेको । २०७४ साल सावन देखि राजापुर न. पा. को उप– प्रमुखमा निर्वाचित ।

जन्म मिति (वर्ष): 
२०४२
जन्म मिति (महिना): 
जन्म मिति (गते): 
२२
इमेल: