सुचना तथा समाचार
राजापुर नगरपालिका वडा न ४ को कार्यालय
राजापुर नगरपालिका वडा नं. ४ साविक राजापुर गा वि स को वडा न १ क, १ ख, ४, ५, ६, ९ मिलेर बनेको छ । राजापुर नगरपालिका वडा न ४ को क्षेत्रफल १२.८९ वर्ग किलोमीटर रहेको छ । राजापुर नगरपालिका पाश्वचित्र २०७५ अनुसार वडा न ३ को कुल जनसंख्या ७०७९ रहेको छ । जस मध्य महिला ३७७९ र पुरुष ३३०० रहेका छन भने जम्मा घरधुरी १६९३ रहेकाे छ ।
Undefined
Ward Contact Number:
बिदुर पोख्रेल- ९७६५५२२०५४
Weight:
4